३ साउन, हेटौँडा । कृषि तथा वन विश्वविद्यालय अन्तरगत हेटौँडामा भईरहेको निर्माणको काम अघि नबढाउन उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश दिएको छ ।
इजलासका न्यायाधिश चण्डीराज ढकालको एकल इजलासले शुक्रबार कुनै संरचना निर्माण गर्ने जस्ता काम नगर्नु नगराउनु अन्तरिम आदेश दिएको हो ।
आदेशमा विवादित जग्गाको रुख काट्ने काम समेत नगर्न भनिएको छ । अदालतले दुबै पक्षलाई छलफलका लागि साउन ८ गते अदालत उपस्थित हुन भनिएको छ । अधिवक्ता मोहनप्रसाद भट्टराई र मोहनप्रसाद ढकालले त्रिवि वन विज्ञान अध्ययन संस्थानको तर्फबाट बहस गरेका थिए । अदालतमा संस्थको तर्फबाट विजयकुमार यादवले रिट दायर गरेका थिए ।
यादवले कृषि तथा वन विज्ञानविश्वविद्यालय केन्द्रीय कार्यालय चितवन, सो विश्वविद्यालय अन्तरगत वनविज्ञान संकाय हेटौँडा, संकायका डिन डा. बलराम भट्ट, ३ नम्बर प्रदेश मूख्यमन्त्री कार्यालय हेटौँडा, ३ नम्बर प्रदेशका मूख्यमन्त्री, डिभिजन वन कार्यालय मकवानपुर, मकवानपुरका जिल्ला वन अधिकृत, जिल्ला प्रशासन कार्यालय मकवानपुर, प्रमुख जिल्ला अधिकारी, ठेकेदार बानियाँ आरवि जेभिलाई विपक्षि बनाईएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयले हेटौँडामा भवन निर्माणको काम थालेपछि त्रिवि अन्तरगतको वन विज्ञान अध्ययन संस्थान हेटौँडाले विरोध जनाउँदै आएको छ । उसले मूख्यमन्त्री लगायतलाई विवादबारे जानकारी गराउँदै आएको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















