Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा कडा सुरक्षा घेरामा आयोगको परीक्षा, काठमाडौँमा पुत्ला जलाइयो । 

शनिबार पनि सुरक्षा सर्तकता अपनाउछौः प्रहरी उपरीक्षक सिंह

67520358_335811413965544_-1563550431.jpg

३ साउन,हेटौँडा । मकवानपुरमा लोक सेवा आयोगले शुक्रबार लिएको परीक्षा कडा सुरक्षा घेराका भएको छ ।आयोगले खुला प्रशासन सेवा,सामान्य प्रशासन र लेखा समुह छौठौ तह, अधिकृत । आलेप अधिकृत तहको प्रशासनिक अभिरुची परीक्षण बिषयको १ घण्टा ३० मिनेटको परीक्षा मकवानपुरको हेटौँडामा कडा सुरक्षका बिच सकिएको हो  । 
लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा आन्दोलनमा रहेको आदिवासी जनजातीहरुको विरोधका कारण परीक्षा बाक्लो प्रहरी सुरक्षमा सम्पन्न भएको हो।मकवानपुरका लागि हेटौँडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा रहेको परीक्षा केन्द«मा १ सय नेपाल प्रहरी र ५० जना शसक्त प्रहरीको कडा सुरक्षा घेराका बिच परीक्षा सम्पन्न भएको हो ।
लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत ५ सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुलाएको थियो। यता आदिवासी जनजातीहरुले लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत आयोगले विज्ञापन खुलाएको भन्दै विज्ञापनको विरोध गर्दै आएका छन । 
यसै क्रममा लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा तराई मधेश राष्ट्रिय परिषदले काठमाडौँमा विरोध जनाउँदै प्रदर्शन गरेको छ ।प्रदर्शनकारीले भृकुटीमण्डपदेखि सुरू गरेर्का याली शहीदगेट, असन हुँदै बांगेमुढासम्म पुगेको थियो। बांगेमुढामा पुगेर प्रदर्शनकारीले प्रधानमन्त्री ओली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमीसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका फोटोहरू जलाएका थिए ।
यता मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले आदिवासी जनजातीहरुको विरोधकाका कार्यक्रम र त्यसबाट उत्पन्न हुने घटनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा परिएको बताए । उनले भोलि शनिबार हुने परीक्षालाई मध्यनजर गरेर सुरक्षा सर्तकता अपानाईएको जानकारी दिए।आयोगको भोलि शनिबार खुला। समावेशी प्रशासन सेवा,सामान्य प्रशासन र लेखा समुह पाँचौ तह सहायक ।लेखापाल।लेखा सहायक ।आलेप सहायक तह र समावेशी प्रशासन सेवा,सामान्य प्रशासन र लेखा समुह चौथो समुह सामान्यज्ञान तथा सामान्य बौदिक परीक्षण बिषयकको परीक्षा रहेको जनाईएको छ । 

यता शुक्रबार भएको परीक्षामा १५ हजार सात सय ४० उम्मेदवारको आवेदन परेकोमा १३ हजार एक सय २८ अर्थात् ८३ दशमलव ४० प्रतिशत परीक्षार्थीहरूले आयोगको परीक्षा दिएको  आयोगले जनाएको छ ‌।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार