Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा आयोगको परीक्षा शान्तिपूर्ण, दिक्तेलमा परीक्षा बिथोल्ने ४ पक्राउ

IMG_20190720_113646-1563601971.jpg

मकवानपुर बहुमुखी क्याम्पस मा परीक्षाको सुरक्षार्थ खटिएका प्रहरी

४ साउन, हेटौंडा। आदिवासी जनजातीहरुले लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत आयोगले विज्ञापन खुलाएको भन्दै विज्ञापनको विरोध गर्दै आन्दोलन गरिरहेका बेला हेटौंडाका सबै परीक्षा केन्द्रमा शुक्रबार जस्तै शनिबार पनि परीक्षा सुरक्षा घेरामा भएको छ।

मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले परीक्षाकेन्द्रमा परीक्षालाई लक्षित गरी कुनै नकरात्मक किसिमको कार्य नभएको बताएका छन्। उनले आदिवासी जनजातीहरुको विरोधकाका कार्यक्रम र त्यसबाट उत्पन्न हुने घटनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा परिएकोलेे परीक्षा बिथोल्न कार्य नभएको बताए।

यता खोटाङको सदरमुकाम दिक्तेलमा शनिबार भएको परीक्षालाइ बिथोल्न पुगेका चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्लाको दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको लोक सेवा आयोगको पाँचौँ तहको परीक्षा बिथोल्न पुगेका चारजनालाई प्रहरीले नियन्त्रण लिएको हो। परीक्षामा अवरोध पुर्‍याएको भन्दै प्रहरीले शनिबार बिहान नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो ।

आयोगले शनिबार लिएरको  खुला। समावेशी प्रशासन सेवा,सामान्य प्रशासन र लेखा समुह पाँचौ सहायक ।लेखापाल।लेखा सहायक ।आलेप सहायक तह र समावेशी प्रशासन सेवा,सामान्य प्रशासन र लेखा समुह चौथो समुह सामान्यज्ञान तथा सामान्य बौदिक परीक्षण बिषयकको परीक्षा संचालन गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार