Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

इन्द्रसरोवर ज्यामिरेमा स्काभेटर पुरियो, फाखेल, हुमाने सडक खण्ड एकतर्फी संचालनमा(तस्विरहरु)

IMG_20190720_194119-1563631177.jpg

४ साउन, हेटौंडा।  अविरल वर्षाका कारण विगत एक हप्तादेखि अवरुद्ध बनेको फाखेल,हुमाने सडक खण्डको पहिरो हटाउने क्रममा स्काभेटर पहिरोमा पुरिएको छ।

उक्त सडक खण्डमा गएको पहिरो हटाउने क्रममा शनिबार दिउँसो सडक माथिबाट आएको पहिरोले स्काभेटर पुरिएको मकवानपुर प्रहरीले जनाएको छ।

सडकमा भएको पहिरो पन्छाउन क्रममा इन्द्रसरोवर गाउँपालिका ३ ज्यामिरेको महुरिभिरमा  गएको पहिरो हटाउन क्रममा स्काभेटर पुरिएको हो।स्काभेटर पुरिएपनि कुनैपनि मानवीय हताहत नभएको मकवानपुर प्रहरीले जनाएको छ।

यता उक्त सडकमा गएको पहिरो हटाएपछि दिउँसोबाट आसिक रुपमा  एकतर्फी संचालन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।यदपि सबै ठाउँमा गएको पहिरो हटाउन बाकि रहेको र पहिरो हटाउने कार्य भोलि आइतबार पनि रहने प्रहरीले जनाएको छ। प्रहरी र गाउँपालिकाको सहकार्य र सहयोगमा सडक खण्ड खुलाउन प्रयास भइरहेको छ।

फोटो: बिक्रम बानियाँ

IMG_20190720_194105-1563631178.jpg
IMG_20190720_194057-1563631359.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार