Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

गर्भवती पोषणका लागि हेटौंडा अस्पताललाई निःशुल्क औषधि

IMG_20190720_204435-1563634955.jpg

४ साउन,हेटौंडा। हेटौंडा अस्पताललाई गर्भवतीको पोषणका लागि निःशुल्क औषधि हस्तान्तरण गरिएको छ।

गौतम समाज मकवानपुरको समन्वयमा माउन्टेन हर्ट नेपाल संस्थाले  शनिबार हेटौंडा अस्पताललाई गर्भवती महिलाहरुको पोषणको लागि प्रयोग औषधि वितरण गरेको हो ।हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेमार्फत अस्पतालका स्टोर किपर सुदीप ढकाललाई शनिबार एक कार्यक्रमकाबीच प्रग्नेन्सी मल्टी भिटामिन आठ बक्स र लिक्वीड आइभी दुई बक्स हस्तान्तरण गरिएको हो । 

गरिबीको कारण प्रायाप्त मात्रामा भिटामिन खान नसक्ने महिलाहरुलाई निशुल्क वितरण गर्ने गरी औषधि वितरण गरिएको हो । आठसय गर्भवती महिलालाई तीन महिनासम्म खान पुग्ने र प्रभावकारी भएमा थप औषधि उपलब्ध गराउन समन्वय गराउन सकिने समाजका जिल्ला अध्यक्ष राजु गौतमले बताए । 

कार्यक्रममा माउन्टेन हर्ट नेपालका डा. अबन गौतम, समाजका केन्द्रीय कोषाध्यक्ष गोमा गौतम, प्रदेश ३ का अध्यक्ष होमनाथ गौतम, जिल्ला सल्लाहकार केशवप्रसाद गौतम, प्रकृति सुबेदीलगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

थप समाचार