Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दुर्घटनाका घाइते एकको रिफर, ८ डिस्चार्ज (विवरणसहित)

PK-1563896164.jpg

७ साउन, हेटौँडा । हेटौँडा–१५ चुरियामाई नजिक भएको सवारी दुर्घटनामा घाइते भएका एक जना चितवन रिफर भएका छन् । ८ जना उपचारपछि डिस्चार्ज भएका छन् । चुरेहिल हस्पिटलमा उपचाररत हेटौंडा–४ का ४७ बर्षीय नवराज तिमल्सिनाको चितवन रिफर भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० घर भई इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी हवल्दार ३३ बर्षीय मुर्तुजा देवान, चितवनको राप्ति नगरपालिका वडा नम्बर ७ का २१ बर्षीय आक्रोश चौधरी, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० का ४८ बर्षीय महमोद आरुन अन्सारी, बुनियाद गाउँपालिका वडा नम्बर ७ का ३५ बर्षीय अम्रोद्दिन हुवारी उपचारपछि डिस्चार्ज भएका छन् । 

त्यस्तै, मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ विजौनाका ३८ बर्षीय कमल मोक्तान, ५५ बर्षीय सिताराम थिङ, सुनसरीको इटहरी नगरपालिका वडा नम्बर १३ का २२ बर्षीया एन्जिला मगर र पर्साको पर्सागढीका ५१ बर्षीय बुद्धिराम महतो उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका अटो चालक स्थायी ठेगाना हेटौँडा–३ बसामाडि भई हेटौँडा–९ सिमेन्टरोड बस्ने ३२ बर्षीय सुजन ढकाल र अर्का एकजनाको शव हेटौँडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार