Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागझोरामा गम्भीर घाइते कार्कीको उपचारको क्रममा मुत्यु

images-1563900435.jpg

७ साउन, हेटौंडा। गत आइतबार त्रिभुवन राजपथ अन्तरगत बाघझोरामा सरकारी कारको ठक्करबाट गम्भीर घाइते भएका  मोटरसाइकल चालक हेटौँडा–४ सितलमहल चोकका २२ बर्षीय सुजन कार्कीको मृत्युु भएको छ।

आइतबार साँझ भीमफेदी गाउँपालिका वडा नम्बर १ बाघझोरामा काठमाडौं जाँदै गरेको स्टेट ३ बिएए ०११० नम्बरको यातायात कार्यालय काठमाडौंको कारले हेटौँडा आउँदै गरेको ना५४प २८९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा टाउकोमा चोटलागि गम्भीर घाइते भएका कार्कीको हेटौंडामा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको थियो।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मंगलबार राति ९ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।कारको ठक्करबाटमोटरसाइकल पछाडी बसेका हेटौँडा–१० का रजित सुर्खेति रहेका छन् । उनको हेटौंडा अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार