Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेश ३ का कांग्रेस संसदहरुले बाढीपीडितलाई ५ दिनको सेवासुविधा बापतको रकम दिने

67167588_492705994820211_-1564153773.jpg

१० साउन, हेटौँडा । केही दिन अघि परेको अविरल बर्षका कारण प्रदेश ३ का विभिन्न जिल्लामा बाढीपहीरोले जनधनको क्षेती पुयाएको भन्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले आफ्ना सांसदहरुको ५ दिनको सेवासुविधा बापतको रकम बाढीपीडितलाई दिने निर्णय गरेको छ ।
कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ शुक्रबार एक विज्ञप्ती जारी गर्दै बाढीपहिरो र डुवानबाट मृत्यु भएका प्रति गहिरो दुःख ब्यक्त गर्दै आफ्ना २१ जना सांसदको ५ दिनको सेवासुविधा बाढीपहिरो र डुवानबाट प्रभावितलाई राहतस्वरुप  ५ दिनको तलब र सेवा सुविधाबाट पाउने रकम प्रदेश सरकारलाई उपलब्ध गराउने जनाइएको छ । 
नेता बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश सरकारले बाढि पहिरोबाट मृतक परिवारलाई १ लाख दिने निर्णय सच्याई तत्काल ३ लाख दिन माग गरिएको छ । विज्ञप्तीमा बाढीपहिरो र डुवानमा परेको घरपरिवारलाई अस्थायी आश्रयस्थल, खाना र लत्ताकपडाको व्यवस्थाका गर्नुका साथै अहिले तत्काल एक लाखसम्म राहतस्वरुप रकम उपलब्ध गराउन माग गरिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार