११ साउन,हेटौँडा । जिल्लाकै ठुलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस अहिले राजनैतिक भुमरीमा फस्दै गएको छ । कहिले, अयोग्य प्रध्यापकको कुराले होस कहिले विद्यार्थीको नाराबाजी त कहिले प्रध्यापक तथा विद्यार्थी बिचको आन्तरीक द्धन्दले यति बेला जिल्लाकै ठुलो सामुदायिक क्याम्पस,मकवानपुर बहुमुखी क्याम्पसको पठनपाठन प्रभावित हुने गरेको छ ।
यता कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखि क्याम्पस ईकाई समितिले शनिबार एक विज्ञप्ती प्रकाशान गर्दै नेविसंघले क्याम्पसमा एकलैटी राजनैतिक करण अन्त्य हुनुपर्ने भन्दै विद्यार्थीको हकहितको लागि गरेको आन्दोलनप्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले विरोध जनाएको भन्दै आपत्ती जनाएको छ ।
संघका क्याम्पस संयोजक सन्तोष चौलागाईले जारी गरेको विज्ञप्तीमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षले दिनदिनै शैक्षिक गुणस्तर खस्किँदा, शैक्षिक शुल्क, लाईब्रेरी शुल्क वृद्धि हुँदा, छात्रवृति फारम विद्यार्थीले भर्न नपाउँदा वेवास्ता गर्ने अनि आफ्नो श्रीमतीलाई जागिर खुवाउने लागिपर्दा स्वतन्त्र विद्यार्थी युनियनका अन्य पदाधिकारी र प्रशासन केही नबोल्ने अनि नेविसंघले विद्यार्थी हक हितका लागि आन्दोलन गर्दा खण्डन गर्ने संयोजक चौलागाईले बताए ।
चौलागाईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा क्याम्पसभित्र भएको घटनालाई क्याम्पस प्रशासन र संचालक समिति बसेर सहमति नगरी राजनीतिक विभेदको आधारमा केही निर्दोष विद्यार्थीलाई झुटा मुद्धा र लाञ्छना लगाई विद्यार्थीको नैसर्गिंक अधिकार हनन गरेकोले संघले क्याम्पस प्रमुख र संचालक समितिका अध्यक्षको राजिनामा माग गर्दै शान्तिपूर्ण तरिकाले क्याम्पस अनिश्चित कालका लागि शैक्षिक हड्ताल गरेकोप्रति स्ववियुले विरोध जनाएकोले संघले विज्ञप्ती जारी गरिएको बताइएको छ ।
संघले आर्थिक पारदर्शिता देखाउन माग गर्दा क्याम्पस प्रशासनसँग कमिसनमा बिक्ने स्ववियु नेवि संघलाई सिन्काको कुरा गर्नु खेद पूर्ण रहेकोले विद्यार्थीको हकहित र शैक्षिक गुणस्तर वृद्धिको लागि हातेमालो गरि अगाडी बढ्न समेत संघले आह्वान गरेको छ ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
