२४ साउन, हेटौंडा । आन्तरीक क्षमता अभिवृद्धि लागि हेटौंडामा तेक्वान्दोको प्रदेश स्तरीय पुम्से तालिम शुक्रबारबाट सुरु भएको छ ।
राष्ट्रिय तेक्वान्दो संघ मकवानपुर आयोजनामा सुरु भएको तालिममा मकवानपुर, बारा, पर्सा, चितवन र परासीका प्रशिक्षकहरुको सहभागिता रहेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ किरणचोकको हलमा सुुरु भएको तालिममा प्रशिक्षणका क्रममा आवश्यक पर्ने स-साना कुराहरुलाई पुनरावलोकन गर्ने बताइएको छ ।
यस्तै जिल्लामा डोजाङ सञ्चालनको क्रमम आवश्यक पर्ने टेक्निकल कुरा पनि पुम्सेमा सिकाइने अन्तराष्ट्रिय प्रशिक्षक राजेशकुमार राईले जानकारी दिए ।
मकवानपुर लागएत बिभिन्न जिल्लाका ६० जना प्रशिक्षक सहभागी रहेको तालिममा अन्तराष्ट्रिय प्रशिक्षक प्रेम भूजेलले प्रशिक्षण दिने छन ।
तालिमको उद्घाटनको अबसरमा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, तेक्वान्दोका केन्द्रीय उपाध्यक्ष ध्रुबबहादुर भूजेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापा, ८ का अध्यक्ष गोपाल श्रेष्ठ, १५ का अध्य महारत्न लामा लगाएतको उपस्थिति रहेको थियोे ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















