Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

दुई तिहाईको सरकारको सरकारी सम्पतीमाथि ब्रम्हलुट: नेता बानियाँ

IMG_20190908_204113-1567954742.jpg

२२ भदौ, हेटौंडा। नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट सरकार अहिले दुई तिहाईको दम्भ र बलमिच्याईमा सरकारी सम्पतिमा ब्रम्हुलट मच्चाउन र हडप्ने दाउमा लागी परेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसनिकट नेपाल आदिवासी जनजाति विभागको बाग्मती गाउँपालिकास्तरीय भेला तथा संगठन सुदृढिकरण कार्यक्रममा बोल्दै नेता बानियाँले कम्युनिष्ट सरकारले कांग्रेस सुतेर बसेको ठान्दै मुडे बलमा एकपछि अर्को राष्ट्रघाती निर्णय गर्दै हिडेको आरोप लगाउँदै कांग्रेसलाई सुतेको नठान्न चेतावनी दिएका छन्।

कार्यक्रममा बोल्दै नेता बानियाँले कांग्रेसको भदौ २४ गतेबाट हुने दोश्रो चरणको जागरण अभियानमार्फत सशक्त ढंगले अघि बढ्ने र यो सरकार अझै नसुध्रिए तेश्रो चरणको जागरण अभियानबाट सरकारलाई ठूलै धक्का दिने बताएका छन्।  विभागका जिल्ला संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा नेता बानियाँको प्रमूख आतिथ्यता रहेको थियो। कार्यक्रममा आदिवासी जनजाति र तामाङ संघ बाग्मती गाउँपालिकास्तरीय समिति समेत गठन गरेको छ ।

कार्यक्रममा छविलाल भोम्जनका अध्यक्षतामा २१ सदस्यीय नेपाल आदिवासी जनजाति संघ र डम्बरबहादुर भ्लोनको अध्यक्षतामा ९ सदस्यीय बाग्मती गाउँपालिकास्तरीय नेपाल तामाङ संघसमेत गठन गरिएको छ ।

गाउँपालिकास्तरीय भेला तथा संगन सुदृढिकरण कार्यक्रममा जिल्ला पार्टी सचिव एवं प्रशिक्षण विभाग प्रमूख बुद्ध लामा, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, राजिव सुवेदी, चोकबहादुर ठाडामगर, भीमसेन महत, महासमिति सदस्य धर्मराज लामिछाने, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, शेरबहादुर लामा, गढी गाउँपालिका संयोजक दोर्जे लामा स्याङतान, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष चम्फुरत्न लामा, डिल्लीप्रसाद घोरासैनी, फणिन्द्र तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार