Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

आदिवासी जनजाति महासंघ बकैयामा बल

69869516_726949841063015_-1568045273.jpg

 २३भदौ ,हेटौंडा ।नेपाल कांग्रेस निकट आदिवासी जनजाति महासंघ बकैया गाउँपालिकाको अध्यक्षमा सेतेमान बल चयन भएका छन् ।
सोमबार भएको भेलाले बलको अध्यक्षतामा ९ सदस्यीय आदिवासी जनजाति महासंघ बकैया गाउँपालिका चयन गरेको हो । महासंघको प्रथम उपाध्यक्ष बद्री माझी, द्वितिय उपाध्यक्ष सुरेन्द्र माझी, सचिव देवलाल जिम्बा, कोषाध्यक्ष निर्मला राई, सहसचिव दिनेश घले तथा सदस्यहरुमा प्रकाश लामा, विकाश माझी र बीरबहादुर गोले चयन भएका हुन् ।
त्यसैगरी भेलाले सोमबारै सुनिल भोम्जनको अध्यक्षतामा ९ सदस्यीय नेपाल तामाङ संघ बकैया गाउँ कमिटिसमेत चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा बासु भ्लोन, द्वितिय उपाध्यक्षमा विरबल काजी, कान्छालाल मोक्तान सचिव, मंगलीमाया स्याङतान कोषाध्यक्ष तथा सदस्यहरुमा राजकुमार वाईबा, सानु थिङ। रामनाथ जिम्मा, सुन्दर भोम्ज नचयन भएका छन् ।
आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा रहेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य एवं शिक्षा विभाग संयोजक कृष्णप्रसाद दाहाल, कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महासमिति सदस्य धर्मराज लामिछाने, बकैया गाउँपालिका संयोजक भूमिनन्द गौतम, वडा अध्यक्ष दिलबहादुर लामा, हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोइराला, क्षेत्रीय सचिव सुवात सिं थिङ, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष चम्फुरत्न लामा, स्थानीय नेताहरु चन्द्र राई, छवि भोम्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

थप समाचार