२३ भदौँ, हेटोँडा । नेपाली कांग्रेसले देश व्यापी रुपमा संस्थापक नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको अवसर पारेर दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने निर्णय अनुसार कांग्रेस मकवानपुरले भदौ २४ गते अर्थात भोलिबाट दोस्रो चरणको राष्ट्रिय जागरण सुरु गर्ने जनाएको छ ।
कांग्रेस मकवानपुरले सोमबार पार्टी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै यस बारेमा जानकारी दिएको हो।पत्रकार भेटघाटमा बोल्दै कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले मकवानपुरका चारै प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ कार्यक्रम हुने जनाएका छन ।
प्रवक्ता कोइरालाले क्षेत्र नम्बर १ क मा प्रेमचन्द्र दाहाल, १ ख मा ऋषिराम घिमिरे, २ क मा प्रतिमा गौतम र २ ख मा शेषनाथ अधिकारीलाई केन्द्रले प्रतिनिधिको रुपमा खटाएको बताएका छन । पत्रकार भेटघाटमा जनाइए अनुसार भोलि क्षेत्र नम्बर १ क अन्र्तगत हेटौंडा–१६, १ को ख को हेटौंडा ५ त्यसैगरी क्षेत्र नम्बर २ क को मार्खु र २ ख को मनहरीमा वृक्षारोपण गरेर एकसाथ अभियानको उदघाट हुनेछ ।
पत्रकार भेटघाटमा काईरालाले दोस्रो चरणको अलि फरक हुने जस्मा एक मिनेटभित्रमा आसन ग्रहण समापन गरिने र प्रतिनिधीहरुले थोरै बोलेर कार्यक्रताको गुनासो सुन्ने बताएका छन । त्यसैगरी उनले जननायक वीपी कोइरालाको १०६ औं जन्मजयन्तिको प्रतिक स्वरूप प्रत्येक निर्वाच्न क्षेत्रमा एक सय छ बिरूवा रोपेर जागरण अभियानको उदघाटन गर्ने तयारी रहेको बताएका छन ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाअध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सदस्य राजीव सुबेदी, जीपी फाउन्डेशनका मकवानपुर क्षेत्र नम्बर १ ख का अध्यक्ष पूर्णप्रसाद पुडासैनीलगायतको उपस्थिती रहेको थियो ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

