Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

अब प्रदेश राजधानीको कुरा उठाउनु पर्दैन : मूख्यमन्त्री

Mukhya-Mantri-1568098809.jpg

२४ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेले अब प्रदेश राजधानीको विषय उठाउनु नपर्ने बताएका छन् ।
प्रदेशसभाको मंगलबारको विशेष समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मूख्यमन्त्री पौडेलले प्रदेशको राजधानी र नामको बारेमा अब संसदा प्रश्न उठाउने अवस्था नआउने प्रतिवद्धता व्यक्त गरेका हुन् । सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले राजधानीको विषय लाजमर्दो अवस्था आएको भन्दै प्रश्न उठाएका थिए । 
मंगलबारको बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले सरकारले कामको गति बढाएको दावि गर्दै अप्ठ्यारो चरण पार गरिसकेकोले अब विकासले अझ गति लिने बताए । उनले प्राकृतिक विपदमा जनधनको क्षति भएकाहरुलाई राहत उपलव्ध गराउने काम भईरहेको जानकारी दिंदै उनले अवरुद्ध सडकहरु सुचारु गराउन प्रत्येक जिल्लालाई एक करोड रुपैँयाको दरले निकासा भएको दावि गरे ।
समितिको प्रतिवेदन पेश
मंगलबारको बैठकमा अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले सरकारी नीजि सहकारी साझेदारी सम्बन्धमा बनेको विधेयकको समितिको प्रतिवेदन संसदमा पेश गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार