Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

भावनात्मक एकता भएको दिन कांग्रेस ठुलो पार्टीः माहामन्त्री कोइराला

70846621_660507384470469_-1568118765.jpg

२४ भदौ, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले कांग्रेस भावनात्मक रुपमा एकता भएको दिन मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरेका छन् ।
प्रजातान्तिक विचार समाज प्रदेश तीनले आयोजना गरेको भावी अर्थनीति र प्रजातान्त्रिक समाजवाद विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले यतिवेला कांग्रेसमा बीपीको विचारको खडेरी परेको भन्दै सबैलाई बीपीको विचारमा गोलबद्ध हुन आग्रह गरे ।
उलने नेपाली कांग्रेसले आफ्नो अगुवाईमा जारी गरेको संविधानको अक्षरस पालना गर्ने पनि बताउँदै अन्य विद्रोही समूहले जस्तो नेपाली कांग्रेसले बन्द, हड्ताल, चक्काजाम नगर्ने स्पष्ट पारे ।
नेपाली कांग्रेसका संस्थापक सभापति एवम पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका एक सय ६ औं जन्मजयन्तिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् प्रदेश ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले प्रजातन्त्र र समाजवाद वी.पी.को आदर्श रहेको र सोहीअनुरुप धनी र गरिबबिचको खाडल पुरिने गरि काम गर्नुपर्ने बताए । 
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसी, विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महिला उपाध्यक्ष डा. विमला शाक्य, महासचिव गोकर्ण अर्याल, मकवानपुर जिल्लाका पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रवक्ता प्रदिप कोइराला लगायत जिल्ला तहका नेताहरुको उपस्थिती रहेको थियो । 
समाजका प्रदेश ३ संयोजक भरतप्रसाद दवाडीको सभाअध्यक्षतामा भएको कार्यक्रममा वीपीको विषयमा अर्थविद् डा. नारायण नरसिंह खत्रीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

69872341_1292430804262336-1568118770.jpg
69828102_487756915153539_-1568119609.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार