Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

आदिवासी जनजाति भीमफेदी गाउँपालिमा बल

70496471_381492062789635_-1568203717.jpg

२५ भदौ, हेटौंडा ।  नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ भीमफेदी गाउँपालिकाको अध्यक्षमा गोपीराम बल चयन भएका छन् ।
आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा बुधबार भएको भेलाले बलको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो ।
भेलाले समितिको उपाध्यक्षमा सिताराम मोक्तान, सचिव मनिषकुमार स्याङतान, कोषाध्यक्ष सुमित्रा थिङ, सदस्यहरु विरवल गोले, राजकुमार आले, प्रेमबहादुर प्रजालगायत १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
त्यसैगरी भेलाले विश्वदेव रुम्बाको अध्यक्षतामा ७ सदस्यीय नेपाल तामाङ संघ भीमफेदी गाउँपालिका कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा बोध स्याङतान, सचिव गोविन्द मोक्तान, कोषाध्यक्ष अकरमाया थिङ तथा सदस्यहरुमा प्रकाश दोङ, सुपेन्द्र लामा र सुरोज स्याङतान रहेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य राजिव सुवेदी, हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुली, भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठ, नेपाल तामाङ संघ मकवानपुर अध्यक्ष चम्फुरत्न लामा, नेताहरु बुद्धिबहादुर सिंजाली, गोरीमाया लामा, नारायणबहादुर थापा, सुमित्रा लामा, डा. गणेश लामा, श्याम बल, अर्जुन थिङ्गलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार