Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

शिव सेनाका अध्यक्षसहित ५० जना पक्राउ

पूर्व डिआईजी र पूर्व मेजरसमेत नियन्त्रणमा

Shiva-Sena-1568383116.jpg

शिव सेनाका अध्यक्ष अनिल बस्नेत

२७ भदौ, काठमाडौं । इन्द्रजात्राका क्रममा सहभागी हुने राष्ट्रपति लगायतका विशिष्ट पदाधिकारीहरुबिरुद्ध प्रर्दशन गर्न लागेको भन्दै शिव सेना नेपालका अध्यक्षसहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शिव सेनाका अध्यक्ष अनिल बस्नेतसहित ५० जना कार्यकर्तालाई काठमाडौंको बसन्तपुरबाट पक्राउ गरेको हो । कालो पहिरनमा प्रर्दशनको तयारीमा रहेका शिवसेना नेपालका कार्यकर्तासंगै पूर्व डिआईजी विजय भट्ट र पूर्व मेजर केशव बस्नेत पनि नियन्त्रणमा लिएको छ । देशलाई धर्मनिरपेक्ष घोषणा गरेर धार्मिक एवं सांस्कृतिक कार्यक्रममा सहभागी भएको भन्दै उनीहरुले राष्ट्रपतिसहित विरुद्ध प्रर्दशन गरेको शिव सेना नेपालले जनाएको छ । पक्राउ परेकाहलाई महेन्द्र पुलिस क्लबमा राखेको प्रहरीले जनाएको छ ।

राष्ट्रपति विद्या भण्डारीले वसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी थिईन् । त्यसैगरी, जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार