Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

आदिवासी जनजाति तथा तामाङ संघ गढी गाउँपालिकामा स्याङतान र तामाङ

IMG_20190914_223317-1568479936.jpg

२८ भदौ,हेटौंडा। नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ मकवानपुर गढी गाउँपालिका संयोजकमा दोर्जे लामा स्याङतान र नेपाल तामाङ संघको अध्यक्षमा धनबहादुर थिङ चयन भएका छन् ।

आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा भएको भेलाले स्याङ्तानको नेतृत्वमा ११ सदस्यीय जनजाति विभाग र थिङ्गको नेतृत्वमा ११ सदस्यीय तामाङ संघको कार्यसमिति चयन गरेको हो ।

भेलाले जनजाति विभागको सहसंयोजकमा जिल्लाबहादुर थिङ्ग, सचिव विक्रम थिङ्ग, कोषाध्यक्ष उर्मिला गुरुङ्ग, सहसचिव सुकुलाल घलान,  सदस्यहरु चन्द्रमोती महर्जन, सुर्यलाल पाख्रिन, विन्दमाया तितुङलगायत ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।त्यस्तै तामाङ संघ गढी गाउँपालिका उपाध्यक्षमा विक्रम लामा, सचिव विजय घलान, कोषाध्यक्ष सोनामसिं थिङ्ग, सहसचिव निरकुमारी स्याङ्तान, सदस्यहरु श्यामबहादुर लो, चन्द्रबहादुर स्याङतान, भीमबहादुर दोङलगायत ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

कार्यक्रममा कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य राजिव सुवेदी, सूर्यबहादुर रुम्बा, प्रतिनिधिसभा १ को ख का क्षेत्रीय सचिव सुवातसिं थिङ, नेपाल तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, गढी गाउँपालिका सचिव रामशरण धिताल वडा अध्यक्ष बखानसिं पाख्रिन, शिक्षक प्रतिनिधि चन्द्र महर्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार