Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिगः आइतबार तीन खेल सम्पन्न

ईन्टरनेट र मदनभण्डारी विजयी,  हेटौंडा भेट्रान्स र हेटौंडा फुटबल एकेडेमी बराबरीमा रोकिए    

footbal_43157-36-15679076-1568552930.jpg

२९ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्र्तगत आईतबार तीन खेल सम्पनन । 
आइतबारका खेलमा ईन्टरनेट फुटबल क्लब र मदनभण्डारी स्पोर्ट एकेडेमी विजयी भएका छन् भने हेटौंडा भेट्रान्स र हेटौंडा फुटबल एकेडेमी विचको खेल बराबरीमा रोकिएको  छ । 
प्रतियोगिता अन्तर्गत आईतबार बिहान भएको खेलमा ईन्टरनेट फुटबल क्लबले न्यु कम्बाइन्ड फुटबल क्लबलार्इृ ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । 
ईन्टरनेट फुटबल क्लबका लागी पृतम स्याङबो एक्लैले २ गोल गरे भने ललित चौलागाइ र अनिष महर्जनले समान १–१ गोल गरे । यस्तै न्यु कम्बाइन्ड फुटबल क्लबका सुजन खड्कीले १ गोल फर्काए । ईन्टरनेटका पृतम स्याङबो म्यान अफ द म्याच घोषित भए ।
यस्तै आईतबार दिउसो भएको दोश्रो खेलमा मदनभण्डारी स्पोर्ट एकेडेमीले भुटनदेवि युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । 
मदनभण्डारी स्पोर्ट एकेडेमको जितका लागी रविन्द्र खड्काले २ र रमेश लामाले १ गोल गरे भने भुटनदेवि युवा क्लबका शकर सिटौलाले १ गोल फर्काए । आइतबारको दोश्रो खेलमा मदनभण्डारीका रविन्द्र खड्का म्यान अफ द म्याच घोषित भए ।  
यसैगरी आइतबारको तेश्रो तथा अन्तिम खेलमा हेटौंडा भेट्रान्स र हेटौंडा फुटबल एकेडेमीले १–१ बराबरी खेल्दै अंक बाडेका छन् । 
हेटौंडा भेट्रान्सका लागी आलोक श्रेष्ठ र हेटौंडा फुटबल एकेडेमीका लागी विमर्श श्रेष्ठले गोल गरे । प्रतियोगिता असोज ११ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार