१ असोज, हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले दुईमहिनादेखि संक्रमणको रुपमा फैलिरहेको डेंगु नियन्त्रण गर्न नसक्ने कम्युनिष्ट सरकारसंग केही अपेक्षा गर्न नसकिने बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र २ ख को मनहरी गाउँपालिकामा आयोजना गरिएको दोश्रो जागरण अभियानअन्तर्गत गाउँपालिकास्तरीय अन्तरक्रियामा बोल्दै नेता बानियाँले अहिलेको सरकार जनताको स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा पनि आँखा चिम्लेर बसेको उल्लखे गर्दै कसरी र कुन बाटोबाट हुन्छ रकम कुम्ल्याउने भन्नेमै लागिपरेको आरोप लगाए ।
नेता बानियाँले विगत दुईवर्षदेखि कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलाप र झुठो आश्वासनको भण्डाफोर गर्दै गाउँ गाउँ पुग्न कार्यकर्तालाई आग्रह गरे ।
प्रतिनिधिसभा २ को ख का क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नयाँशक्ति पार्टीका जिल्ला सदस्य गोपी बिकसहित नेकपा, राप्रपा लगाएतका पार्टी परित्याग गरि १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा जागरण अभियानकी केन्द्रीय प्रतिनिधि एवं ३ नम्बर प्रदेश प्रदेशसभा सदस्य गिता वाग्ले, कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामा, सल्लाहकार तथा मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्यहरु भीमसेन महत, नवराज सुवेदी, साविक मनहरी गाविस सभापति नारायण उप्रेती, मनहरी गाउँपालिका प्रमुखका उम्मेदवार शंकर न्यौपाने, महासमिति सदस्य रञ्जन कालाखेतीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लाका नेता तथा मनहरी गाउँपालिकाको ९ वटै वडाका स्थानीय नेता तथा क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

