Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेश तीनको राजधानी हेटौंडामा संविधान दिवस (फोटो फिचर)

70588055_683986052100261_-1568946608.jpg

३ असोज, हेटौंडा । आज असोज ३ अर्थात् संविधान दिवस । संविधानसभाबाट नयाँ संविधान जारी भएको आज शुक्रबार चार वर्ष पूरा भएको छ ।
०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । 
यसैविच प्रदेश तीनको राजधानी हेटौंडामा पनि प्रदेश सरकारको आयोजनामा आज शुक्रबार प्रभातफेरी र मकवानपुर गढीमा झण्डोत्तोलन कार्यक्रम हुँदै छ । आज विहान भुटनदेवी स्कुलको चौरबाट सुरुभएको प्रभातफेरी कार्यक्रम मकवनपुर बहुमुखी क्याम्पसमा पुगेर औपचारीक कर्याक्रम हुँदै छ । 
प्रभातफेरीमा प्रदेश प्रमुख अनुराधा कोइराल, मुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्षि दलका नेता इन्द्रबहादुर बानियाँ, मन्त्रीहरु, प्रदेशका प्रहरी प्रमुखहरु, सरकारी नियकायका उच्चपदस्थ कर्मचारी, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, बुद्धिजिवी, एवम विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

71172850_937276243311336_-1568946608.jpg
71043991_746646972455830_-1568946672.jpg
70438825_522932141795254_-1568946672.jpg
70845767_778307642587382_-1568946727.jpg
70890708_2361577140775184-1568946727.jpg
71140463_955987614754855_-1568946768.jpg
IMG_20190920_074648-1568962809.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार