Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

'छड्के'मा ३७ कर्मचारी अनुपस्थित

Cdo-Office-1484569186.jpg

३ माघ, हेटौडा । मकवानपुरका ४ वटा सरकारी कार्यालयमा भएको अनुमगन (छड्के) मा ३७ जना कर्मचारी अनुपस्थित भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पुस २९ र माघ २ गते गरेको अनुगमनमा ३७ जना अनुपस्थित पाईएको हो ।

प्रशासनले नापि कार्यालय, जिल्ला वन कार्यालय, मालपोत कार्यालय र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र हेटौँडामा अनुगमन गरेको थियो । अनुगमनमा सबैभन्दा बढि प्राधिकरणमा २३ जना कर्मचारी अनुपस्थित पाईएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नापिमा ७, मालपोतमा ५ र वनमा २ जना कर्मचारी अनुपस्थित रहेको जनाईएको छ ।

नापिमा सहायकस्तरका ७ जना, वनमा अधिकृतस्तरका १ र सहायकस्तरका १ जना, मालपोतमा नासु ५ जना र प्राकिरणमा अधिकृतस्तरका ४, सहायकस्तर नासु सो सरह ४, खरिदार सो सरह ८ र कार्यालय सहयोगी ७ जना अनुपस्थित रहेको जनाइृएको छ ।

अनुगमनका क्रममा नागरिक वडापत्र, उजुरी पेटिका, कार्यालयको भौतिक अवस्था गुनासो सुनुवाई, सूचना अधिकारी, स्टाफ बैठक, हाजिरी विवरण, मासिक आर्थिक विवरण सार्वजनिक, कर्मचारीको लिखित कार्यविवरण, सूचनाको सम्बन्धमा भएका गरेका कमजोरी सुधारका लागि निर्देशन दिएको जनाईएको छ । अनुपस्थित हुने कर्मचारीलाई कारण खुलाई पठाउन सम्बन्धित कार्यालयलाई पत्राचार गरेको सहायक प्रजिअ पन्तले जनाए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

थप समाचार