३ असोज, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डै काण्डमा फँसेको बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश (क) ले हातिसुँडेमा शुक्रबार गरेको दोस्रो जागरण अभियान अन्तरगतको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार, हत्या, महिला हिंसा, अराजकता, दण्डहिनताका दर्जनौ घटना भएको बताए । सरकार ति घटनाका दोषिलाई कारवाही गर्न भन्दा संरक्षणमा लागेको भन्दै यसको नेपाली कांग्रेसले भण्डाफोर गरिरहेको उनको भनाई थियो ।
उनले वर्तमान सरकार शान्ति सुरक्षा र सुशासनमा असफल भएकाले जनतामा वितृष्णा पैदा भएको भन्दै नेपाली कांग्रेस जनताको समस्या समाधानमा जुटिरहेको बताए । उनले तल्लो तहसम्म पुगेर जनताको समस्या बुझ्ने र समाधान गर्ने काममा निरन्तर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्वमा निर्माण भएको नयाँ संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसले संसदमा महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै नेता बानियाँले कांग्रेसले निर्वाह गरेको संसदीय मर्यादालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए ।
कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश (क) का सभापति डिल्लीप्रसाद घोरासैनीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहाल, कांग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, महासमिति सदस्य धर्मराज लामिछाने, बकैया गाउँपालिका संयोजक भुमिनन्द गौतम, हेटौँडा नगर सभापति आनन्दराम पराजुली, तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठक, कांग्रेस क्षेत्र नम्बर १ प्रदेश –क) का सचिव सुवात थिङ, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, नेपाल शिक्षक संघका संघीय प्रतिनिधि तुल्सी गिरी, दलित संघ जिल्ला अध्यक्ष अनिल विक, बकैया वडा नम्बर ५ का अध्यक्ष शेरमान घलान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला सल्लाहकार प्रभात दाहाल, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य अर्जुन दाहाल, भीमसेन महत लगायत गाउँपालिकाका नेता, कार्यकर्ता, भातृ संगठनका प्रतिनिधि, नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

