Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेसले बिरोध र्याली सहित दोश्रो जागरण अभियान समापन गर्ने

plantation-5-1569242526.jpg

६ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले मंगलबार बृहत बिरोध ¥यालीसहीत दोस्रो राष्ट्रिय जागरण अभियान समापन गर्ने भएको छ । 
नेपाली कांग्रेस मकवानपुरले सोमबार पत्रकार सम्मेलन आयोजना गरी बिरोध ¥याली सहित दोश्रो राष्ट्रिय जागरणको समापन गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको हो । 
विशेष गरी कांग्रेसले जागरण अभियान समापनको दिन पाँचवटा विभिन्न मुद्दामा केन्द्रित भएर जागरण कार्यक्रम समापन गर्न लागेको नेपाली कांग्रेस मकवानपुरका प्रबक्ता प्रदीप कोइरालाले जानकारी दिए । 
कांग्रेसले जागरण अभियान समापन कार्यक्रम अन्तर्गत बढ्दो महंगी, वाइडबडी भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, सरकाले ल्याएका अलोकतान्त्रिक बिधेयकहरुका बारेमा जानकारी गराउँने प्रवक्ता कोइरालाले बताए । 
उनले दुईतिहाईको कम्युनिष्ट सरकारले जनअपेक्षा पूरागर्न नसकेको, पूरा हुनै नसक्ने आश्वासन बाँडेर विकास निर्माण र जनजिवीकाको सवालमा उदासिनता देखाएको भन्दै कांग्रेसले देशव्यापी जनजागरण अभियान चलाएको जानकारी दिए ।
जनजागरण अभियान समापन कार्यक्रममा मकवानपुर पार्टी सभापति एवम् तीन नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहने नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । 
प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सदस्यहरु राजीव सुबेदी, अमृता थापा, नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, ३ नम्बर क्षेत्रिय उपसभापति गणेशहरी उप्रेती, मलिा संघकी सचिव निलम देवकोटा, राधा कोइराला लगाएको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार