Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

परिणाम आउने काम मात्रै गर्छौं : मूख्यमन्त्री पौडेल

DM-Sir-1569578698.jpg

१० असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकार परिणाममुखी काम मात्रै गर्ने ढंगले अघि बढेको बताएका छन् ।
हेटौँडामा शुक्रबार प्रदेश विकास परिषदको प्रथम बैठकमा बोल्दै उनले प्रदेश सरकारले परिणाम नआउने काम नगर्ने दावि गरे ।

उनले सरकारले सबैको सहयोगमा विकासको काम अघि बढाएको भन्दै रचनात्मक कामको प्रशंसाका लागि आग्रह गरे । नीजि क्षेत्रको समेत संलग्नतामा विकासको अभियान अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उनको भनाई थियो । ‘६२ प्रतिशत लगानी त नीजि क्षेत्रसंग अपेक्षा गरेका छौं, त्यही आधारमा बजेट निर्माण भएको छ ।’–उनले भने–‘त्यसैले नीजि क्षेत्रलाई साईडमा राख्ने वा पाखामा पार्ने काम गर्दैन, म विश्वास दिलाउन चाहन्छु ।’

पछिल्लो समय सरकारलाई गाली मात्रै गर्ने प्रवृत्ति देखा परेको भन्दै परिषदका अध्यक्ष समेत रहेका पौडेलले यस्तो प्रवृत्ति त्यागेर सबैले आफुलाई बदल्नु जरुरी रहेको बताउनुभयो । ‘हुँदा हुँदा हावाहुरी आयो भने पनि सरकारलाई गालि गर्ने अवस्था छ ।’–उनले भने–‘हिजोको त्यो मान्यता र संस्कृति छोड्दिउँ ।’ कार्यक्रममा प्रदेश आर्थिक तथा योजना मन्त्रालयका सचिव मुकुन्द पौडेल र प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामराज बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, विकास परिषदका सदस्य कल्पना शर्मा, प्रदेशका प्रमुख सचिव तोयम राय लगायतले मन्तव्य व्यक्त गरेका थिए । बैठकमा सहभागी परिषदका सदस्यहरुले प्रदेश विकास परिषदले ल्याएको खाका सकारात्मक भएपनि प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार