११, असोज,हेटौंडा।नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा बिनोदकुमार मुक्तान चयन भएका छन् । शुक्रबार भएको भेलाले मुक्तानको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा विजय लोप्चन र बीरबहादुर थिङ, सचिवमा राजकुमार लामा, सहसचिवमा भुवन नेगी रहेका छन् । त्यस्तै सदस्यहरुमा किशोर गोले, रामलाल गोले, कृष्ण मुक्तान, राजकुमार चेपाङ, दीपक योञ्जन, अनिश थापा र शंकर स्याङ्तान रहेका छन् ।
त्यसैगरी मोहन वाइबा र दीपक तितुङलाई क्षेत्रीय कार्यसमितिमा सिफारिस गरिएको छ । तरुण नेता सूर्यबहादुर गोलेको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा काँग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, प्रदेश ३ का प्रदेशसभा सदस्य सन्त चेपाङ, पार्टी जिल्ला सदस्य भीमसेन महत, ज्ञानबहादुर डिम्डुङ, रत्न गोले, क्षेत्रीय सभापति लोक मुक्तान, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, उपाध्यक्ष निराजन वर्तौला, सचिव सचित थापा, पार्टी क्षेत्रीय सदस्य मानबहादुर वाइबा, सिताराम सिन्तान, कैलाश गाउँपालिकाका निर्वाचित वडाध्यक्षहरु राजेन्द्र घिसिङ, उदास लामा, ठूलोकान्छा लामा, मानिकलाल मुक्तानलगायतको आतिथ्यता रहेको थियो ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

