Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चिसापानी सहकारी संस्थाको कारोवार ११ करोड

Chisapani-1569667443.jpg

११ असोज, हेटौँडा । हेटौडा–१६ चिसापनीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्थाले आव ०७५/०७६ मा ११ करोड कारोवार गर्न सफल भएको छ ।
संस्थाको शनिवार सम्पन्न भएो दशौं वार्षिक साधारणसभामा आफनो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष प्रलाद घिमिरेले संसथाले आव ०७५/०७६ मा संस्थाले ११ करोड कारोवार गर्न सफल भएको बताए ।
संस्थाले शेयर विक्रीबाट १९ लाख ६० हजार , निक्षेप संकलनबाट ४ करोड ७१ लाख , ऋण असुलीबाट २ करोड ९७ लाख, लगानीबाट व्याज ५७ लाख ६३ हजार आम्दानी गर्न सफल भएको छ । यसैगरी विलम्व शुल्कबाट २ लाख ७३ हजार , ऋण प्राप्त १ करोड ३९ लाख समेत समेत प्रतिवेदन उल्लेख गरिएको छ । संस्थाले चाले आवमा १२ करोड ९० लाखको कारोवार गर्ने लक्ष्य राखेको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्द दाहालले लेखा समितिको. प्रतिवेदन, ऋण उपसमितिका संयोजक श्रीकृष्ण आचार्यले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा ज्येष्ठ संस्थापकमा ध्रुवप्रसाद दुलाल र हरिप्रसाद खतिवडा, ज्येष्ठ शेयर सदस्यमा कृष्णप्रसाद अधिकारी, उत्कृष्ठ बचतकर्तामा सुनिता कार्की, उत्कृष्ठ ऋणीमा रोशन सिलवाल र दैनिक बचतकर्तामा नारायणलाल श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । यसैगरी महिला आयआर्जनमा अशोकबाटिका आयआर्जन समूह, उत्कृष्ठ विद्यार्थीमा सामुदायिक विद्यालयतर्फ आयुष अधिकारी र सामुदायिक विद्यालयतर्फ अञ्जली बस्नेत र सुप्रिम दाहाललाई समेत पुरस्कृत गरिएको थियो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, १७ का वडा अध्यक्ष भैरब बहादुर राई, सहकर्मी सहकारीका अध्यक्ष मदनकुमार दाहाल, चेतनशिल दुग्ध उत्पादक सहकारीका अध्यक्ष महेश बजगाई, सचिव महेश ढकाल, सल्लाहकार जयप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार