Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

खुलालको निधनमा श्रद्धाञ्जली, भोलि हेटौंडा उपमहानगरपालिका बन्द रहने

IMG_20190928_204744-1569683251.jpg

११ असोज, हेटौंडा । स्तन क्यान्सरबाट पीडित हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य रुपा खुलालको निधनमा शनिबार साँझ श्रदान्जली सभा गरिएको छ।

हेटौंडा-२ मा रहेको  उपमहानगरपालिको प्राङ्गणमा श्रदान्जली सभाको आयोजना गरिएको हो।   श्रदान्जली सभामा प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल,  हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत , पुर्व संसद अनन्त पौडेल, प्रदेश सभाका सदस्यहरु जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, नेकपा  नेता कार्यकर्ता सहित ,नगर कार्य समितिका पदाधिकारीले उहाँको पार्थिक शरिरमा फुल माला चढाइ श्रदान्जली दिएका थिए। खुलालको शनिबार उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो ।

त्यसैगरी कार्यपालिका सदस्य रुपा  खुलालको शनिबार मुत्यु भएकोले भोलि अर्थात् असोज १२ गते आइतबार हेटौंडा उपमहानगरपालिका बन्द हुने भएको छ। खुलालको निधन भएको सोकमा भोलि उपमहानगरपालि बिदा रहने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार