Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

तरुण दल हेटौंडा ४ मा विक्रम लामा

IMG_20190928_232452-1569692416.jpg

११असोज, हेटौंडा। नेपाल तरुण दल हेटौंडा ४ को अध्यक्षमा विक्रम लामा चयन भएका छन् । शनिबार नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाबीच तरुण दलको वडा समिति पनि गठन गरिएको हो । 

समितिको सचिवमा तिलक माझी, सहसचिव हरि खड्का र कोषाध्यक्षमा निरोज बानियाँ चयन भएका छन् । यस्तै सदस्यहरुमा रवि पुलामी मगर, भीमलाल देउला, अनिल देउला, अशोक थापा, नारायण चापागाई र निराजन गिरी रहेका छन् । 

नेपाली काँग्रेस हेटौंडा ४ का सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा पार्टी प्रवक्ता प्रदिप कोइराला, नगर सभापति आनन्दराम पराजुली, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, नेपाल विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा, महिला संघ मकवानपुरकी सचिव निलम देवकोटा, क्षेत्रीय उपसभापति गणेशहरि उप्रेती, तामाङ संघका अध्यक्ष चम्फुरत्न लामा, पार्टी जिल्ला सदस्य राजिव पराजुली, माधव आचार्य, अमृता थापा, पूर्व पार्टी उपसभापति रमेश गिरी, नारायण लम्साललगायतले मन्तव्य व्यक्त गरेका थिए


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार