शान्तिटोल फुटवल क्लव
१३ असोज, हेटौँडा । हेटौडा–६ मा रहेको भित्रि फुटवल टीमले आयोजना गरेको वडा टोल स्तरीय फुटवल प्रतियोगितामा सोमवार बंशगोपाल युवा क्लव बी र शान्तिटोल फुटवल क्लव विजयी भएका छन् ।
पहिलो खेलमा बंशगोपाल युवा क्लव बी ले राईटोल युवा क्लवलाई १–० गोल अन्तरले हराएको छ । विजयी टीमको तर्फबाट विजयी गोल विपिन भट्टले गरेका थिए । यसैगरी दोस्रो खेलमा शान्तिटोल युवा क्लव र रामनगर युवा क्लव विच भएको खेल गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा शान्तिटोल युवा क्लव ५–४ गोल अन्तरले विजयी भएको हो । विजयी क्लवको तर्फबाट रुपक अधिकारी, रितेश अधिकारी, अविन प्रजा, रिवाज बयलकोटी र सन्तोष राईले गोल गरेका थिए । रामनगरको तर्फबाट विकास ढकाल, आकृष लामा, मन्दिप बोहरा र प्रविन खनालले गोल गरेका थिए ।
मंगलबारको पहिलो खेल कुमलटार युवा क्लव र कमलपोखरी युवा क्लव, दोश्रो खेल हात्तीलेट युवा क्लव र बंशगोपाल युवा क्लव सी र तेश्रो खेल स्कूलरोड युवा क्लव र हेटौडा भेट्रान्सविच खेल हुने आयोजकले जनाएको छ ।
असोज १८ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले २५ देखि ३० किलोको खसी दोश्रो हुने टीमले २० देखि २५ किलोको खसी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष कमल कोईरालाले बताए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















