Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

दशैंको अवसरमा जिसस मकवानपुरको शुभकामना आदानप्रदान तथा चियापान

IMG_20191001_112721-1569908804.jpg

१४असोज,हेटौंडा।विजयादशमी २०७६को अवसरमा जिल्ला समान्वय समिति मकवानपुरले मंगलबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। 

 चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले २०७६ सालको विजयादशमीले सबै नेपाली तथा प्रदेशबासिमा भातृत्व स्थापना गर्न सहयोग मिलोस भन्दै शुभकामना व्यक्त गरेका छन्। 

 जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामचन्द्र राइ, राम नारायण विडारी, प्रतिनिधि सभा सदस्य कृष्ण दाहाल, प्रदेश सदस्य कुमारीमोक्तान,जुनेलीश्रेष्ठ,हेटौंडाउपमहानगरपालिका प्रमुख हरी बहादुर महत, मुख्य मन्त्री कार्यालयक मुख्य सचिव तोयम राय, प्रजिअ प्रेमलाल जोशी, डिआइजी शेरबहादुर बस्नेत, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह,सहित गाउँपालिका अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि, वडाध्यक्ष, राजनैतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार