Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नकारात्मक भन्दा सकारात्मक समाचार दिनुस् : मूख्यमन्त्री पौडेल

Dormani-Paudel-1569942659.jpg

१४ असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले नकारात्मक भन्दा सकारात्मक समाचार दिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
रेडियो सन्देशको बर्षिकोत्सव कार्याक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले अहिले जताततै नकारात्मक समाचार मात्रै आईरहेको भन्दै सकारात्मक समाचारलाई प्राथमिकता दिन पौडेलले आग्रह गरेका हुन् । उनले संचारकर्मीका समस्या समाधानका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताए । उनले वर्तमान सरकारले राम्रो काम गरिरहेको भन्दै आरोप लगाएर मात्रै नहुने बताए । उनले अब अरुलाई अरोप लगाउने पुरानो संस्कृति र शैली परिवर्तन गर्नु जरुरी रहेको बताए । 
रेडियोका अध्यक्ष सुनिल खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राज्यसभा सदस्य रामनारायण विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकारिता पुरस्कारबाट मणीराज गौतम, फुटसल विजेता, उपविजेता, रेडियोलाई सहयोग गर्ने महानुभावलाई सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार