Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनु सहकारीद्वारा शुभकामना आदानप्रदान

Kamdhenu-1570167871.jpg

१७ असोज, हेटौडा । विजयदशमी, दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । 
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष गौरबकुमार पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले चाडपर्वलाई सभ्य र संस्कृतिको रक्षा हुने किसिमबाट मनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, सल्लाहकार उदय विडारी, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष भरत सापकोटा, टोल विकास संस्था नगर समन्वय समितिका सदस्य विष्णुप्रसाद ढुङगाना, ६ नंं वडा अध्यक्ष केशव धिताल, प्रगतिशिल महिला आपसी विकास संस्थाका सल्लाहकार प्रमेश पराजुली, चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारीका व्यवस्थापक रिता गौतम, संस्थाका संचालक सदस्य गीता न्यौपाने, व्यवस्थापक भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
संस्थालाई सहयोग 
कार्यक्रममा संस्थाको भवन निर्माणको बाँकी काम सम्पन्न गर्न विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन । हेटौडा–६ निवारी विष्णुप्रसाद ढुङगानाले ५ हजार ५ सय ५७, प्रहरी चौकी चौघडाका ईन्चार्ज डम्वर बहादुर केसीले २ हजार ५ सय २५ र हेटौडा–६ निवासी रिता गौतमले २ हजार ५ रुपैयाँ सहयोग गर्नु भएको छ । संस्थाले हेटौडा–६ चुच्चेखोलामा शेयर सदस्य, विभिन्न संघसंस्था र शुभचिन्तकहरुसंगको  सहयोगमा ३ कोठे पक्की भवन निर्माण गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार