Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेसले गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिने

Congress-1570868931.png

२५ असोज, काठमाडौँ । पार्टी र स्थानीय तहबीच समन्वय बढाउन कांग्रेसले मुलुकभरका गाउँपालिकामा आफ्नो पार्टीबाट निर्वाचित अध्यक्ष तथा उपाध्यक्षका लागि प्रशिक्षण दिने भएको छ ।
उपसभापति विमलेन्द्र निधि संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कात्तिक १ र २ गते भक्तपुरमा प्रशिक्षण दिने कार्यक्रम राखेको खबर कान्तिपुरमा छ ।
मुलुकभर कांग्रेसबाट निर्वाचित अध्यक्ष/उपाध्यक्षको संख्या ३ सय ९७ छ । भक्तपुरको बोडेमा हुने प्रशिक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रहेका सम्बन्धित गाउँपालिकाका पार्टी अध्यक्षसमेत सहभागी हुनेछन् ।
‘जनप्रतिनिधिले गर्ने कामले पार्टी संगठनको आधार खडा हुने भएकाले प्रशिक्षण दिन लागिएको हो,’ प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले भने, ‘स्थानीय गाउँपालिकाले योजना कसरी बनाउने ? बजेटको वितरण कसरी गर्ने ? न्यायिक अधिकारलाई कसरी अभ्यास गर्ने जस्ता विषयमा समेत प्रशिक्षण दिइनेछ ।’


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार