Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेस मकवानपुरले गर्यो चियापान कार्यक्रम 

112-1570936568.jpg

२६ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आइतबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । 
कांग्रेस मकवानपुरले असोज २६ गते आतबार कोजाग्रत पूर्णिमाको दिन दशैं, तिहार, छ्ठ तथा नेपाल सम्बत ११४० को आवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो । 
२०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट शुरु गरेको चियापान कार्यक्रम दशैंको अवसर पारेर कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष एवं ३ नम्बर प्रदेशसभा सदस्य मुनु सिग्देल, ३ नम्बर प्रदेशसभाका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, कुमारी मुक्तान, सन्तबहादुर चेपाङ, जुनेली श्रेष्ठ, ओम घलान,  राप्रपा नेपाल मकवानपुरका अध्यक्ष मधु अधिकारी, संविधानसभा सदस्य एवं मकवानपुर बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमूख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष    प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमागाई लगाएत पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

1-1570936569.jpg
2-1570936607.jpg
11-1570936608.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार