Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

‘केही पनि भएन’ भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीको आग्रह

kulekhani-3rd-3-1571230987.jpg

२९ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ‘केही पनि भएन’ भन्ने भ्रमबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन् ।
बुधबार सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल संवत र छठलगायतका चाडपर्वको अवसर पारेर काठमाडांैमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन एकतावद्ध हुन पनि सबैलाई आह्वान गरेका हुन् । उनले विकास, निर्माणको कामलाई तीव्रता दिँदै मुलुकलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त बनाउन सरकार लागि परेको दावी गरे ।
प्रधानमन्त्री ओलीले केही भएन भन्नेहरुलाई भए÷नभएको थाहा पाउन बुढाबुढीलाई गएर सोध्न पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्न लागेको, भैरहवा विमानस्थल बन्ने क्रममा रहेको जस्ता सरकारले गरेका कामहरुको विवरण प्रस्तुत गर्दै केही भएन भन्नेहरुलाई आँखा खोलेर भएका काम हेर्न पनि पटक पटक आग्रह गरे ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन पनि हाम्रा चाडपर्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार