Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

वुमन्स च्याम्पियन्स लिगः विराटनगरको पहिलो जित

1571143855WCL_photo_(1)-1571316371.jpg

३० असोज, हेटौंडा । काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिगमा विराटनगर टाइटन्सले पहिलो जित निकालेको छ । बिहिबारको खेलमा विराटनगरले ललितपुर फाल्कन्सलाई ६ विकेटले हराएको हो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय २२ रन बनाएको थियो । 
ललितपुरको लागी ममता चौधरीले सर्वाधिक २८ रन बनाउँदा करुणा भण्डारीले २१ रन जोडिन् । यस्तै कृति र सम्झनाले समान १३–१३ रन बनाए । 
खराब सुरुवात गरेको ललितपुरका सुरुवाती खेलाडीहरु सस्तैमा समेटिएका थिए । उसका माथिल्लो क्रमका खेलाडीहरु रोशनी बोहरा, सरिता मगर, कप्तान नेरी थापा र शान्ती चौधरीले दोहोर अंकको रन समेत बनाउँन सकेनन् । 
जवाफमा विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । विराटनगरका लागि ज्योति पाण्डेले अर्धसतक बनाइन । उनले पहिलो विकेटका लागि सोनु खड्कासँग ८३ रनको साझेदारी गरेकी थिइन । 
यो जितसँगै विराटनगरले पहिलो खेलमा नै दुई अंक जोड्न सफल भएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार