१२ माघ, मोरङ । हतियारधारी समूहले जीवन विकास समाज कटहरीका एक कर्मचारीलाई बुधबार दिउँसो करसियाभन्दा पूर्वस्थित पुलमाथि गोली प्रहार गरी २ लाख बढी रकम लुटेको छ ।
रंगेली ११ गोडीटोल घर भई जीवन विकासका वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत ३७ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार भएको हो । ३/४ जनाको समूहमा आएको हतियारधारी समूहले प्रहार गरेको एक गोली बहरदारको बायाँ तिघ्रामा लागेर घाइते भएका छन् । उनको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सक डा. फणिन्द्रप्रसाद मण्डलका अनुसार बहरदारको बायाँ तिघ्रामा छोडेर गोली निस्केको बाहिरबाट देखिन्छ र तिघ्राभित्र गोली भए/नभएको एक्स–रे भएपछि मात्रै पत्तो लाग्ने र उनको बायाँ तिघ्राको हड्डी समेत भाँचिएको छ । जीवन विकासका फिल्ड सहायक रवीन्द्रकुमार ठाकुरले बहरदार दादर बैरियाबाट रकम संकलन गरेर फर्किने क्रममा घटना भएको र उनीसँग भएको २ लाखभन्दा बढी रकम झोला काटेर हतियारधारी समूहले भागेको बताए । हतियारधारी समूहले छडले प्रहार गरेको कारण तिघ्राको हड्डी भाँचिएको उनले भने ।
घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...














-1780-1781487498.jpg)

