Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

तथ्यको आधारमा विश्लेषण गरिनु पर्छ: सभामुख श्रेष्ठ

IMG_20191022_092811-1571715935.jpg

५ कात्तिक, हेटौंडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार  श्रेष्ठले अहिले राजनैतिक दल र दलका नेतामा तथ्यको आधारमा बोल्ने परिपाटी नरहेको बताएका छन्। 

पत्रकार महासंघ मकवानपुर शाखाको संयोजक तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा संसदिय मामिला पत्रकारिता सम्बन्धमा पत्रकार अभिमुखीकरण कार्यक्रमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख  श्रेष्ठले यसो बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि रहेका सभामुख श्रेष्ठले संविधानमा भएको व्यवस्थालाई अदालतले अंकुश लगाएको प्रति कटाछ्य गर्दै संविधानमा भएको व्यवस्था विधिसम्मत नरहेको बताएका छन्। 

उनले प्रदेश ३ ले बनाएको ऎन नियम  प्रदेश सभाको बैठक मार्फत छलफल गरि ल्याएको बताए । सभामुख श्रेष्ठले प्रदेश सभाको बैठक चलिरहँदा पत्रकारलाई समाचार संकलनका क्रममा भोग्नु परेको कठिनाइलाई छिट्टै हल गरिने बताए ।

अधिवक्ता तथा संविधान सभा सदस्य  रेवती रमण भण्डारी र अन्नपुर्ण पोस्टका प्रधान सम्पादक हरि बहादुर थापाले संयुक्त रुपमा कार्यक्रमको अभिमुखीकरण गर्ने छन। कार्यक्रममा मकवानपुरमा क्रियाशील करिब ७० जना पत्रकारहरुको सहभागीता रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार