६ कार्तिक, हेटौँडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ भीमफेदी गाउँपालिकाको वडा नम्बर १ अध्यक्षमा पुरुषोतम नेगी चयन भएका छन् ।
बुधबार भएको भेलाले नेगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा जनक मुक्तान, सचिवमा रामलाल मुक्तान, कोषाध्यक्षमा टुनिमाया मुक्तान र सहसचिवमा माइलाकाजी थिङ रहेका छन् । समितिको सदस्यहरुमा काजी थिङ, सञ्जय मुक्तान, अनिल मुक्तान, विपिन योञ्जन, जयबहादुर तितुङ, सानुकान्छा तितुङ, चन्द्रबहादुर तितुङ, सुशिला नेगी, फुलमाया थिङ, प्रमिला पाख्रिन, जीतबहादुर पाख्रिन, सानुमाया नेगी, हिरामाया थिङ, कुमारी नेगी, सुकुलाल नेगी, बुद्ध नेगी र अमृत मुक्तान रहेका छन् ।
नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता एवं भीमफेदी आदिवासी जनजाति संंघ वडा संयोजक गोपीराम बलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य एवं आदिवासी जनजाति संघ विभाग संयोजक भीमबहादुर भोम्जन, कांग्रेस हेटौँडा नगर सभापति आनन्दराम पराजुली, क्षेत्रीय सभापति यतिराज सापकोटा, तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, भीमफेदी गाउँपालिका वडा १ का अध्यक्ष श्यामकुमार बल, सदस्य सुमित्रा थिङ, पार्टीका जिल्ला एवं स्थानीय नेता, महिला संघ, तरुण दल लगायतका संस्थाका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-1782436668.jpg)












-1780-1781487498.jpg)
