Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पिप्लेपोखरा वनमा चौलागाईं

Photo4492-1485605415.jpg

१५ माघ, हेटौडा । हेटौडा ५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको बन्दसत्रले रामहरी चौलागाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा केशवप्रसाद घिमिरे, सचिवमा ईन्दिरा न्यौपाने (घिमिरे), सहसचिवमा इन्दिरा न्यौपाने, कोषाध्यमा झलक भुजेल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा ईश्वर ढुंगाना, विष्णु प्रधान, बद्रीप्रसाद लम्साल, रामशरण राई, अम्बिका खतिवडा, विष्णु स्यांतान, शर्मिला नेपाल,बालकुमारी अधिकारी, रामबहादुर लोप्चन, खुमराज श्रेष्ठ, टिका लामिछाने र गीता घिमिरे चयन भएका छन ।

साधारण सभाको बन्दसत्रले सचिवको प्रतिवेदन, विधान कार्ययोजना नवीकरण, कर्मचारी विनियमावली, लेखापरीक्षण प्रतिवेदन लगायतका प्रतिवेदनहरु सर्वसम्मत पारित गरेको छ ।

साधारण सभाको उदघाटन सत्रमा समूहकी सचिव डकादेवी क्षेत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कुमारप्रसाद चौलागाईले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका महासचिव शम्भुप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रामबहादुर राईको अध्यक्षतामा साधारण सभा भएको थियो । 

साधारण सभामा समूहका नेपाली काँग्रेस ५ नं. वडाका सभापति यमबहादुर श्रेष्ठ, मत्स्य व्यवसायी महासंघ, मकवानपुरका अध्यक्ष सुरेश पुरी, वडा नागरिक मञ्च ५ नं. वडाका संयोजक देवीप्रसाद दाहाल, समूहका उपाध्यक्ष ज्ञानबहादुर थापा, उपभोक्ता बसुन्धरा ढुंगाना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार