Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

को थिए २ करोड ६७ लाखको जुवाखालबाट पक्राउ पर्ने ? (नामसहित)

Police-1572160880.jpg

१० कार्तिक काठमाडौं । काठमाडौँको महाराजगञ्ज पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले जुवा खेल्दै गरेका २५ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख सहित २५ जना जुवाडेलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । 
पक्राउ पर्नेको नाम
१) काठमाडौं महानगरपालिका-२ भाङ्गीका बुद्ध लामा
२) काठमाडौं महानगरपालिका-१५ का मुक्ती लामा
३) काठमाडौं महानगरपालिका-९ का पवन अग्रवाल
४) काठमाडौं महानगरपालिका-६ का सुमन अग्रवाल
५) काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ का कृष्ण भण्डारी
६) काठमाडौं महानगरपालिका-२९ का राम तामाङ
७) काठमाडौं बुढानीलकण्ठ नगरपालिका-११ का सिताराम खड्का
८) काठमाडौं महानगरपालिका-२६ का अशोक श्रेष्ठ
९) काठमाडौं महानगरपालिका–३५ का श्यामप्रसाद पराजुली
१०) काठमाडौं महानगरपालिका-१५ स्वयम्भु का रञ्जन राजबंशी
११) काठमाडौं महानगरपालिका-३ का विक्रम गौतम-घरधनी
१२) काभ्रेपलान्चोक पनौती नगरपालिका-५ का प्रदीप बोगटी
१३) काभ्रेपलान्चोक तिमाल गाउँपालिका-६ का नवाङ्ग लामा
१४) काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-९ का धावा लामा
१५) काभ्रेपलान्चोक बाल्टिङ गाउँपालिका-४ का बलराम सापकोटा (बले)
१६) काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-११ का रोशन तामाङ्ग
१७) दोलखा भीमेश्वर नगरपालिका-५ का राम कृष्ण केसी
१८) दोलखा भीमेश्वर नगरपालिका-५ बस्ने ईन्द्र श्रेष्ठ
१९) ललितपुरको गोदावरीका प्रेम थापा मगर
२०) ललितपुर पुल्चोकका सोहेल कार्की
२१) ओखलढुङ्गाको पाप्ले-३ का सुमन गुरुङ
२२) रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-३ का शोवित सिलवाल
२३) रामेछापको बागमती भण्डारी नगरपालिका-३ का पवित्रकुमार कार्की
२४) बाराको निजगढ नगरपालिका-९ का शम्भु बुढाथोकी
२५) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ का शम्भु शेर्पा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार