Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दाहसंस्कार गर्न वडा न्यौपानेसहितको सहयोग

Help-1572258833.jpg

११ कार्तिक, हेटौँडा । हेटौडामा मृत फेला परेकी एक महिलाको दाहसंस्कारका लागि हेटौँडा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेसहितका महानुभावले सहयोग गरेका छन् ।

आतबार मृत फेला परेकी गायत्री गुरुङको दाहसंस्कारका लागि न्यौपाने, मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतले सहयोग गरेका हुन् । स्क्र्याप (कवाडी) संकलन गरी जीवन चलाउने गायत्रीका श्रीमान कमलले दाहसंस्कारका लागि आफुसंग रकम नभएको बताएपछि न्यौपाने, सिंह, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउत, बिनोद राउत, युवा व्यवसायी विकेशलाल श्रेष्ठ, समाजसेवी धन्नजयजगदिश रिजाल र पत्रकार सुनिल सिवाकोटी,राजेश गरिब सहितले दाहसंस्कारको लागि सहयोग गरेका छन् ।

वडाध्यक्ष न्यौपानेले दाउरा  र एसपी सिंह र राउतले किरीया गर्न चाहिने  सामग्रीका लागि रकम उपलव्ध गराएका छन् । दाहसंस्कारका लागि रकम नभएको मृतकको श्री‌मानले बताएपछि सहयोगको जुटाउने काम गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सिंहले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार