Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

धादिङमा जीप दुर्घटना १९ घाइते

IMG_20190607_071445-1572509769.jpg

१४ कार्तिक, मलेखु। धादिङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। 

बिहिबार बिहान धादिङको मलेखु भण्डारा सडक खण्डको तुनिखोलामा बेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखुतर्फ  आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।क्षमता भन्दा बढी यात्रु लिएर  मलेखु तर्फ आइरहेको उक्त जीप अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोलामा खसेको मलेखु प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूमा गजुरी गाउँपालिका २ का २३ वर्षका अच्युत सिलवाल, वर्ष २५ का भीम सिलवाल, वर्ष १५ का विवश सेढाई, गजुरी ३ का २२ वर्षका दिनेश तामाङ, बेनिघाट रोराङ २ छापडाँडाका नवराज खरेल, वर्ष १८ की सरस्वती रेग्मी, ताल्तिकी वर्ष ३४ का शान्तिमाया तामाङ, बेनिघाट रोराङ ४ का वर्ष २४ का नरेश सिलवाल र मकवानपुर मनहरी ३ का वर्ष २८ को सुनिल दर्जी रहेको र अन्यको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। जस मध्ये ९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार