१७ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले एक व्यवसायी संस्थाको ज्ञापनपत्र बुझ्न नमानेपछि विवाद भएको छ ।
नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघले मूख्यमन्त्रीलाई बुझाउन लागेको ज्ञापनपत्रमा सरकारलाई चेतावनी दिएको भन्दै यस्तो ज्ञापनपत्र आफुले नबुझ्ने मूख्यमन्त्रीले बताएका थिए । ज्ञापन पत्रमा 'प्रचलित औद्योगिक व्यवसाय ऐन प्रतिकुल हुने खालका विधेयक ल्याए सम्पूर्ण उद्योगी व्यवसायीहरुको व्यवसायिक हितको लागि सबै उद्योगधन्दा बन्द गरी आन्दोलनमा उत्रने चेतावनी' दिईएको थियो ।
महासंघका अध्यक्ष चन्दना कोइराला ज्ञापनपत्र वाचन गरेपछि चेतावनी शव्द प्रति मुख्यमन्त्री पौडेलले आक्रोश पोख्दै सरकारलाई चेतावनी दिएको ज्ञापनपत्र नबुझ्ने भन्दै सभाहलबाट कार्यकक्षमा पुगेका थिए ।
त्यसपछि महासंघको टोलीबीच विवाद भयो । महासंघका महासचिव घनश्याम पौडेलसहित केही व्यवसायीले लोकतन्त्रमा आन्दोलनको चेतावनी दिनु सामान्य भएको भन्दै मूख्यमन्त्रीको कार्यशैलीको विरोध गरे । उनीहरुले विना दर्ता र प्रयोजन विपरित गलत काम गर्नेहरुकै पक्षमा मूख्यमन्त्रीले साथ दिएको भन्दै आपत्ति समेत जनाए । उनीहरुले आफु सच्याएर ज्ञापनपत्र बुझाउने पक्षमा रहेको भन्दै सभाहलमै बसे ।
अध्यक्ष चन्दना कोइरालासहित केही व्यवसायीले भाषा सच्याएर पुनः मूख्यमन्त्री पौडेललाई कार्यकक्षमै पुगेर ज्ञापनपत्र बुझाएका थिए । मूख्यमन्त्री पौडेलले यसरी घरघर गएर कपडा पेलेर कपास बनाउने ट्रयाक्टरले फोहर व्यवस्थापनमा सहयोग गरेको भन्दै सकारात्मक रुपमा लिनुपर्ने बताएका थिए ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






