Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

‘ओम बाबा’ लाई जिल्ला अदालतद्वारा सफाई

Om-Baba-1572793378.jpg

सफाई पाएपछि खुशीयाली मनाउँदै 'ओम बाबा' ।

१७ कार्तिक, हेटौँडा । हेटौँडाका ओम बाबा भनेर चिनिने ओमप्रकाश श्रेष्ठलाई जिल्ला अदालत मकवानपुरले सफाई दिएको छ ।
श्रेष्ठमाथि दर्ता भएको ‘इलाजसम्बन्धी कसुर’ मुद्धामा आइतबार अदालतले सफाई दिएको अधिवक्ता अमृतकुमार लामाले जानकारी दिए । न्यायाधिश सिता अधिकारी शर्माको एकल इजलासले मुद्धाको अन्तिम किनारा लगाउँदै उनलाई आइतबार सफाई दिएको छ । अधिवक्ता अमृतकुमार लामा, अधिवक्ता कृष्ण अर्याल र अधिवक्ता डम्बर केसीसहितको बहसपछि अदालतले उनलाई सफाई दिएको हो । 
एक बर्ष अघि बाबाको आश्रममा उपचारका क्रममा हेटौंडा–११ नवलपुरकी ४१ वर्षीया साबित्री पुडासैनीको मृत्यु भएको भन्दै उनका श्रीमान काशीराम पुडासैनीले हेटौडा–१४ मा सत्य ओम बाबा आरोग्य आश्रमका श्रेष्ठ बिरुद्ध प्रहरीमा उजुरी दिएका थिए । छोपुवा व्यथा झारफुक बिधिबाट उपचार गराउन आश्रम पुगेकी साबित्रीलाई आश्रममा पिउन दिईएको १० बोतल पानी पिउँदा बेहोस भएको केही समयपछि हेटौँडा अस्पताल लगिएकोमा मृत्यु भएको थियो । 
इलाजसम्बन्धी कसुरमा अदालतमा मुद्धा दर्ता भएकोमा श्रेष्ठलाई धरौटीमा छोडिएको थियो । ओमबालाई अदालतले सफाई दिएपछि उनका भक्तजनले खुशियाली समेत मनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार