Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रदेश ३ का स्थानिय तहमा पार्क बनाउन समस्या देखियो: मुख्यमन्त्री पौडेल

IMG_20191106_194318-1573048735.jpg

२० कार्तिक, हेटौंडा। प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले प्रदेश ३का स्थानिय तहमा पार्क बनाउन समस्या देखिएको बताएका छन्। 

बुधबार हेटौंडामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा स्थानिय तहसंगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमको प्रस्ताविक कार्यविधि माथिको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा मुख्य मन्त्री पौडेलले यसो बताएका हुन्। 

मुख्यमन्त्री  पौडेलले पर्याप्त जग्गा नहुदा विकास निर्माण र पर्यटकीय स्थल बनाउने  कामहरु रोकिएको बतउदै,प्रदेश ३ सरकारले प्रदेश मातहतमा रहेका सबै स्थानिय तहमा  शान्ति पार्क बनाउन योजना बनाएको तर पर्याप्त जग्गा नहुदा त्यसो हुन नसकेको उदघोष गरेका छन्। 

मुख्य मन्त्री पौडेलले प्रदेश सरकारलाई योजना गरिए अनुसारको  पार्क बनाउन सार्वजानिक जग्गा चाहिने सार्वजनिक जग्गा नभएकोले समस्यामा परेको बताए।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शालिकराम जम्कट्टेलको अध्यक्षतामा  कार्यक्रममा प्रदेश ३ मातहत पर्ने स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार