Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पथलैयामा दुर्घटना, हेटौँडाका सापकोटाको मृत्यु

Accident-Bara-1573380709.jpg

२४ कार्तिक, हेटौँडा ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको अमलेखगञ्ज आधाभार नजिक भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा हेटौँडा–४ का ५८ बर्षीय उदयराज सापकोटा रहेका छन् । दुर्घटनामा उनकी श्रीमति दुर्गा सापकोटा घाइते भएको र उनको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ ।
पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना७ख २०२ नम्बरको बसले र पथलैयातर्फ जाँदै गरेको ना५५प६४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्दराज पुरीले जानकारी दिए । 
ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा मृत्यु भएको प्रहरीको भनाई छ । ठक्कर दिने बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज श्रीकृष्ण जन्माष्टमी पर्व

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

थप समाचार