Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीद्वारा २१ विगाह गाँजा खेति सखाप

Gaja-(4)1-1573453042.jpg

२५ कार्तिक, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ गाउँपालिकामा लगाएको २१ विगाह गाँजा खेति नष्ट गरेको छ ।

लागुऔषध नियन्त्रण अभियान अन्तरगत मकवानपुर प्रहरीले २ दिनमा राक्सिराङका विभिन्न भागमा लगाईएको २१ विगाह गाँजा फडानी गरी नष्ट गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा फडानी गरेको थियो । प्रहरीले राक्सिराङको वडा नम्बर १, ४ र ७ मा गाँजाखेति नष्ट गर्नुका साथै लागुऔषध खेति नगर्न समुदायलाई सचेत समेत गराएका थियो ।
कहाँ कति खेति नष्ट ?
१) मिति २०७६।०७।२४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा ३० जनाको दुई टोलि र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौडा हेड क्वाटरक्वाबाट सशस्त्र प्रहरी निरीक्षक फल बहादुर थापाको कमाण्डमा खटिएको ७ जनाको संयुक्त टोलिले जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका वडा नम्बर १ घ्याङ्सिङटार र खोलाटार क्षेत्रमा ११ बिगाहा लागूऔषध गाँजा फडानी गरि नष्ट ।
२) मिति २०७६।०७।२४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षक बिगनेश झाको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौडा हेडक्वाटरबाट खटिएको ७ जनाको संयुक्त टोलिले जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका वडा नम्बर ४ यदुखोला क्षेत्रमा अन्दाजी ३ बिगाहा लागूऔषध  गाँजा फडानी गरि नष्ट ।
३) मिति २०७६।०७।२३ गते ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी नायव निरीक्षक राजेन्द्र बहादुर आलेको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौडा हेड क्वाटरबाट खटिएको ७ जनाको संयुक्त टोलिले जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका वडा नम्बर ७ बान्द्राङ क्षेत्रमा अन्दाजी ७ बिगाहा लागूऔषध  गाँजा फडानी गरि नष्ट ।

Gaja-(1)1-1573453368.jpg
Gaja-(2)1-1573453369.jpg
Gaja-(3)1-1573453370.jpg
Gaja-(5)1-1573453371.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

थप समाचार