३० कार्तिक, हेटौँडा । हेटौंडा ६ र ७ मा रहेको सिर्जना टोल विकास संस्थाको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
भेलामा संस्थाकी अध्यक्ष जीवकुमारी पोडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पवित्रा आचार्यले आव ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन र चालु आव ०७६/०७७ को लागि ६३ लाख ६१ हजारको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका थिए । भेलामा संचारकर्मी भीमसेन पौडेल, ज्येष्ठ सदस्य चन्द्रकुमारी गौतम र पूर्व संचालक सदस्य विमला ढुङगानालाई सम्मान गरिएको थियो । हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष जीवकुमारी पौडेलको अध्यक्षतामा भेला भएको थियो ।
भेलामा हेटोडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिकी कोषाध्यक्ष चन्द्रावती पनेरु, सहकोषाध्यक्ष गीता मैनाली, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा ६ का अध्यक्ष केशव धिताल, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष जर्नादन पौडेल, संचारकर्मी भीमसेन पौडेल, संस्थाकी सचिव मीना अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । संस्थामा १ सय ५३ घरधुरी आवद्ध रहेको उपाध्यक्ष सुनिता पौडेलले जानकारी दिए ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















